Date
बुध, माघ ७, २०७७
Wed, January 20, 2021

सर्जक

साहित्य लेखनमा जम्दै पेन्सीलभानिया निवासी शेखर कोइराला

सयुक्त राज्य अमेरिकाको पेन्सीलभानिया राज्यको हेरिस्वर्ग निवासी साहित्यकार शेखर कोइराला(चन्द्र) एक सफल लेखक हुनुहुन्छ । वि.सं. २०४० सालमा पिता श्री हेमलाल कोइराला र माता स्व. जमुना कोइरालाको कोखबाट भूटानको सर्भाङस्थित कालीखोला जन्मिनु भएका साहित्यकार…

किताबबाट संसार घुमाउने लामिछानेको ‘देश देशावर’ बजारमा

काठमडौं, ७ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । यसलाई अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तकको संज्ञा दिइएको छ । जसले संसार…

समाजसेवी एबम साहित्यकार स्व. श्रेष्ठद्वारा लिखित २ कृतीहरु लोकार्पण [फोटो फिचर ]

समाजसेवी एबम साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै…

क्याप्टेश रामेश्वर थापाको कृति ‘बारुदमाथि उड्दा’

क्याप्टेश रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ । आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापाको जीवनका अनुभूति समावेश भएको कृति ‘बारुदमाथि उड्दा’को शनिबार राजधानीको…

सङ्घर्ष क्षेत्रीको ‘साकुरा’ उपन्यास सार्वजनिक

लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास साकुरा सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको राष्ट्रिय समाचार समिति राससका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गर्नुभएको हो ।

विश्व बिराजमान छ- मुना दाहाल

-मुना दाहाल

बतासे फुलबाटै उछिटिएका चराका बचेराहरू।
कहिले काँहि समय नपुग्दै डिम्वा भित्रबाटै फुत्किएका पखेटाहरू।
फटफटाउँदै धर्तीको कोलाहल निमोठिइदैछन्।
शितका लहरहरूलाई छुनै नपाई ।

रविको छविमा लुक्नै नपाई ।
ममताको आँचलमा बेरिदै लुकामारि…

लेख्नभन्दा कथाको शीर्षक राख्न गाह्रो-सुबिन भट्टराई

‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, र ‘मनसुन’ जस्ता चर्चित पुस्तकहरुका लेखक सुबिन भट्टराईको पाँचौ पुस्तक ‘प्रिय सुफी’ असोज ६ गते बिमोचन हुँदैछ । भट्टराईको लेखन शैलीको चर्चा पहिलो पुस्तकदेखि नै चुलिंदै आएको थियो, समर लभले…

...र यो पनि