Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

समाचार

राजेश पायल राई र भीमा राईको ‘ओठमा लाली’ रिलिज ( भिडियो )

चर्चित गायक राजेश पायल र नव गायिका भीमा राईको स्वरमा रहेको गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई…

गायक इन्द्र आर.पी कसलाई भन्दैछ ‘तिमी मेरो’ (भिडियो सहित)

गायक इन्द्र आर.पीको ‘तिमी मेरो’ बोलको सेलो पप गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक स्वयम्को रहेको उक्त गीतमा एरेञ्ज तथा मिक्सिङ् राहुल प्रधानको रहेको छ भने मिलन…

अनु र नविन फिचर्ड निशान भट्टराईको ‘संगै मरौला’ सार्वजनिक ( भिडियो )

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल…

गायक सबु थापा मगरको ‘मेरो माया’ सार्बजनिक [भिडियो ]

गायक सबु थापा मगरको माया प्रेमले समेटिएको गीत ‘मेरो माया’ सार्वजनिक भएको छ । प्रतिक सिस्लिङको रचना र संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गत शुक्रबार…

भगवानसंग प्रश्न गर्दै नायिका प्रमिला खनाल ( भिडियो )

शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेले स्वर तथा संगीत भरेको हृदयस्पर्शी गीत ‘विलाप’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा रहेर राम्रा राम्रा गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको शब्द र रिदम…

गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’ सार्वजनिक (भिडियो )

अमेरिकामाको मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’को भिडियो सार्वजनिक गरेकी छिन । अरुण तिवारीको शब्द र नकुल कार्कीको संगीत रहेको गीतको संगीत संयोजन…

अमेरिका रेकर्ड गरियो आचार्य दम्पतीको ‘फुलको वर्णन’ लाई

अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत ‘फुलको बर्णन’को रेकर्ड सकिएको छ ।

अमेरिकाबाट आयो बिन्तीको ‘काफल पाक्यो’ ( भिडियो )

पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ …

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा…

छिट्टै ‘आँखा भित्र’ लिएर आउदै लोकप्रिय गायक मोहन भुषाल

५० को दशकमा नेपाली संगीतमा पपगीत स्थापित गराउनेमध्यका एक चर्चित गायक हुन मोहन भुषाल ।
‘नलेख चिठ्ठी तिमीले मलाई, संझी दिए मात्र पुग्छ’ ,’जती हेरु उती हेरु हेरु लाग्ने’, आजभोली, हराउने चाहना,’ लगायत…

नायक पुष्प खड्का र गरिमा शर्मा फिचर्ड प्रमोदको ‘तिम्रै लागि हो भने’ रिलिज (भिडियो )

पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनित नवराज न्यौपानेको शब्द, संगीत र चर्चित गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो भने’ को…

दिपक लामा र रिया श्रेष्ठको दमदार नृत्य रहेको ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

लोकप्रिय युवा व्यवसायी उद्धव प्रसाद भट्टराईले अब कला छेत्र तिर आफनो पहिचान बनाउन सुरु गरेका छन् । अब उनी राम्रा राम्रा गीतहरुको भिडियो निर्माण मार्फत नेपाली रंग छेत्रमा अघि बढ्दै छन् उद्धवको…