Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

नेपाली सिनेमा

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रेमगीत ३ का निर्देशक गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।

४२…

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। भूकम्पबाट विछोडिएको परिवारले पुनर्मिलनका लागि गरेको संघर्षको कथा चलचित्रमा छ। सञ्चारकर्मी फूलमान वलले चलचित्र निर्देशन गरेका हुन्। ‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा,…

‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसारमा पल शाह र पूजा शर्मा(भिडियोसहित)

फागुनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसारमा नायक पल शाह र नायिका पूजा शर्मा निकै मेहनतका साथ लागेका छन् ।  प्रचारकैं क्रममा पल र पूजा काठमाण्डौको…

नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी आज बिहे गर्दै

चर्चित नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी आजबाट वैवाहिक सम्बन्धमा बाँधिदैछन् । आज नै नायिका कार्कीको जन्मदिन पनि हाे ।  विवाहका लागि दुबै परिवारले तयारी पूरा गरिसकेका छन् । यसकै लागि प्रियंकाले…

साधना कला केन्द्र र लाइभ नेपालको आयोजनामा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम हुदै

यहि असोज १२ गते होटल सोल्टीमा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रमको आयोजना हुने भएको छ । तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरेका महानायक राजेश हमाललाई उनले दिएको योगदानको करद गर्दै साधना…

चलचित्र ‘सेल्फि किंग’ निर्माणको घोषणा

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘सेल्फि किंग’ को निर्माणको घोषणा भएको छ ।

फिल्ममा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश…

सनी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गते रिलिज मिति तय गरिएको पासवर्ड विश्व सम्पदा सूचीमा परेको नेपालको एक…

‘जाइरा’ फिल्म भदौ ६ गते प्रदर्शनमा आयो

फिल्म ‘जाइरा’ आज भदौ ६ गते शुक्रबारबाट प्रदर्शनमा आएको छ । मिक्स मार्सल आर्ट खेल र खेलाडीको वरपर कथा घुम्ने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ रहेकी छन् । फिल्मका निर्देशक पनि नयाँ…

सचिन,सन्जीब ,कृष्ण र अनिता के सीको गहन अभिनय रहेको शर्ट मुभी ‘ऐना’ सार्वजनिक [भिडियो ]

सन्देशमुलक सामाजिक चेतनाको बिषय बोकेको नेपाली शर्ट मुभी ”ऐना” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। ‘द लिन मिडिया’ले निर्माण गरेको शर्ट मुभी ”ऐना”मा सचिन गौतम ,सन्जीब पोखरेल ,कृष्ण पाण्डे र अनिता के सीको गहन…

बुलेट आमा पुष्पलता आचार्यको ‘बज्रपात’

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ । उक्त…

‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टीबायोटिक खाउला’ सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टीबायोटिक खाउला’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द रहेको गीतमा मेलिना निरौलाको आवाज, शम्भुजित बास्कोटाको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतमा…

चलचित्र जात्रै जात्राको गीत ‘माया पिरिम’ सार्वजनिक

‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । गीतमा शब्द लेखु सहयात्रीको, संगीत कृष्ण भारद्धाजको, निशान भट्टराई र मनिषा पोखरेलको आवाज तथा कविराज…