
कला र शैली
प्याट्रिक सिट्लिङको शब्द र संगीतमा ‘म त नेपालकी छोरी’ ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य फेरी एउटा नितान्त राष्ट्रिय भावनाको गीत ‘म त नेपालकी छोरी’ लिएर प्रस्तुत हुनु भएकी छिन । प्याट्रिक सिट्लिङको शब्द , संगीत रहेको गीतमा सन्जय हमालको संगीत संयोजन रहेको…
११औं विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न ( फोटो फिचर )
विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ।
चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीमा आयोजित…
नेपाल आइडलकी विजेता सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि ‘सार्वजनिक ( भिडियो )
बहुमुखी प्रतिभाशाली ब्यतित्व हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ ।
चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र…
रानी शाक्यको ‘लाहुरे’ मा विदेशीएका युवाको कथा ( भिडियो )
गायिका रानी शाक्य र गायक तथा संगीतकार चन्द्र सिंह घलेको स्वरमा रहेको गीत ‘लाहुरे’ सार्वजनिक भएको छ । चन्द्र सिंह घलेको शब्द, संगीत रहेको ‘लाहुरे’मा गौरभ पहारी र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको…
‘मैना’मा यस्ती देखीइन गरिमा ( भिडियो )
काठमाडौं- प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मैना’ डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको…
रमेशलाई फेरी अर्को उत्कृस्ट आधुनिक गीतकारको अवार्ड
दोलखाली गीतकार रमेश दहालले फेरी अर्को उत्कृस्ट आधुनिक गीतकारको अवार्ड चुमेका छन् l दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७६ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड जितेका हुन् l यहि माघ २५ गते नुवाकोटको…
ट्रेन्डिङमा गीतकार दुर्लभ केसीको ‘ज्यानमारा मुस्कान’ ( भिडियो )
काठमाडौँ । लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने…
प्रविनको ‘कान्छीको सम्झनामा’ गीता ( भिडियो )
काठमाडौँ । अमेरिकाको बोष्टन सहरमा बसेर नेपाली संगीतमा क्रियासिल प्रतिभाशाली गायक एवं संगीतकार प्रविन राजथलाको पहिलो म्यूजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक भएकोछ। गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको गीतलाई जोयस…
पुष्प खड्का र गीता ढुंगाना फिचर्ड ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको…
गरिमालाई ‘तिम्रै माया लाग्छ’ साईली भन्दै आए बिनय ( भिडियो )
काठमाण्डौं। हेटौडालाई आफ्नो कर्मथलो बनाउदै कलाकारिता मार्फत आफ्नो छुट्टै परचिय बनाउन प्रयासरत बिनय गदालले आफ्नो पहिलो अभिनयमा रहेको ‘तिम्रै माया लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । परदेशीको पिडा समेटिएको यस…
किरण भुजेल र पबित्रा आचार्यको स्वरमा ‘पुर्व पश्चिम ‘ सार्वजनिक (भिडियो)
चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को सेकेन्ड रनरअप गायक किरण भुजेल र पबित्रा आचार्यको युगल स्वर रहेको गीत ‘पुर्व पश्चिम ‘ सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द र रमेश…
अजय सिंह भए ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता
भारतीय रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता ‘टाइगर पप’ का नामले चर्चित अजय सिंह भएका छन। ‘इन्डियाज बेस्ट डान्सर’ को स्टेजबाट उनी ‘पपिङ स्टाइल’ को नृत्यका लागि चर्चित छन्।…
