Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

Author: Rajendra Gadel

टिकटक स्टार रेश्माले गरिन प्रभात सँग इन्गेजमेन्ट,बिवाह कहिले त् ?

अभिनेत्री तथा टिक टक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । उनले बुधवार विराटनगरको एक होटलमा प्रभात बासुसँग औंठी साटा-साट गरेकी हुन्।

इन्गेजमेन्ट…

दयाहाङ र लक्ष्मीको ‘सुनन परानै दिन्छु २’ सार्वजनिक (भिडियो सहित)

गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा समावेश गीत ‘सुनन परानै दिन्छु २‘ सार्वजनिक भएको छ। ‘परानै दिन्छु’को सफलता पछी ‘सुनन’ गीत ‘परानै दिन्छु भाग २‘ को रुपमा तयार पारिएको…

रणबीरकै बिल्डिंगमा आलियाले किनिन् ३२ करोड पर्ने अपार्टमेंट

बलिवुड नायक रणबीर कपूरआलिया भट्टको जोडी आजकल आफ्नो फिल्म भन्दा नि प्रेम सम्बन्धका कारण चर्चामा छन्। लामो समय देखि उनीहरु प्रेम सम्बन्धमा रहेको  भारतीय मिडियाले दाबी गर्दैआएको छ। हालै आलियाले…

प्रभासको ‘आधीपुरुष’ मा कृती सेननको इन्ट्री

बाहुबली नायक प्रभास पछिल्लो समय ‘आधीपुरुष’ नामक उनको नया फिल्मका कारण चर्चामा छन्। मेगाबजेट एपिक ड्रामा ‘आधीपुरुष’  फिल्ममा प्रभास भगवान् रामको भूमिकामा देखिदैछन् भने नायक सैफअली खान लंकेश अर्थात् रावणको भूमिकामा देखापर्दैछन्।…

आँचल र मुकुनको ‘स र र र’ (भिडियो)

मेलिना राई र राजेश घिमिरेको आवाजमा समावेश ‘स र र र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सरोज परियारएकतारे सबिन शब्द रहेको गीतमा गायक स्वयम् कै संगीत रहेको छ। गीतको…

वरुण र सारा अभिनित ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

बलिवुड नायक वरुण धवन र नायिका सारा अली खान अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ‘कुली नम्बर १’ वरुणका पिता डेविड…

साई श्रीनिवास बलिउडमा डेब्यू गर्दै

पछिल्लो समयको तेलुगु सिनेमाका चर्चित अभिनेता साई श्रीनिवास बेल्लमकोन्डा बलिउडमा डेब्यू गर्दैछन् । उनले बलिउडमा इन्ट्री गर्न एस.एस राजामौलीप्रभासको सुपरहिट सिनेमा ‘छत्रपति’को हिन्दी रीमेकलाइ रोजेको हुन्। यो सिनेमालाई पेन स्टूडियोका जयन्ती लाल…

‘मेरी सोल्टिनी’मा पल शाह र वर्षा राउत (भिडियो)

गायक किरण भुजेलगीता शर्माको स्वरमा समावेश रहेको गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक गरिएको छ। गीतमा शब्द,संगीत बाल के न्यौपानेको रहेको छ । सार्वजनिक भिडियोमा पल शाह,वर्षा राउत संगै सुरज श्रेष्ठ…

‘टम एन्ड जेरी’ कार्टुन अब फिल्मको रुपमा ठूलो पर्दामा (ट्रेलरसहित)

कार्टुन फिल्म र एनिमेटेड फिल्म हेर्ने दर्शकको संख्या अन्य फिल्मको जतिकै छ। आजकल जुन सुकै उमेर समूहका दर्शक माझ पनि कार्टुन फिल्म लोकप्रिय भैरहेको छ। त्यस्तै हरेक उमेर समूहका दर्शकले रुचाउने चर्चित…

सत्य र स्वरूपको ‘मैसाब’ गीतको भिडियो सार्वजनिक, पलको दोहोरो भूमिका (भिडियो सहित)

गायक तथा संगीतकार सत्यराजस्वरुपराज आचार्यको स्वरमा समावेश ‘मैसाब‘ गीतको भिडियो सार्वजनिक भएको छ । कवाली फ्लेवरको यो गीतमा संगीत स्वयं गायक सत्यराज र स्वरुपराज आचार्यको रहेको छ भने अमृत खतिवडा…

वरुण, सारा अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को पोस्टर सार्वजनिक

बलिवुड नायक वरुण धवन र नायिका सारा अली खान अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को पोस्टर सार्वजनिक गरिएको । पोस्टरमा सारा ट्रेडिशनल पहिरनमा देखिएकी छन् भने वरुणलाई पाँच फरक फरक गेटअपमा…

भूमीको फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

नायिका भूमी पेड्नेकरको मुख्य भूमिका रहेको फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । ‘दुर्गामती’ एक थ्रिलर ड्रामा हो जसमा नायिका भूमीलाइ फरक किरदारमा देख्न सकिन्छ। बलिवुड नायक अक्षय कुमार संगै केप अफ…

...र यो पनि