Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

Author: Madhav Adhikari

राजु कान र नर्बदा थापा फिचर्ड कमल खत्रीको ‘फील’ रिलिज ( भिडियो )

नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु…

सन्दीप श्रेष्ठ र अनु थापामगरको हृदयस्पर्शी अभिनय रहेको ‘मुना’ (भिडियाे)

गायक शिवराज जङ्गकोको हृदयस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा संगीत गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर…

नायक गौरव पहारीको ‘गल्ती’ सार्वजनिक ( भिडियो )

गायक अनुप गुरुङको ‘गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ। प्रेम…

प्रमोदको ‘यो माया के हो’ मा केकी र दिनेशको जोडी ( भिडियो )

काठमाण्डौं । गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यस गीतमा राम कृष्ण महराको शब्द रहेको छ।…

उर्मिलाको ‘जवानी ताजा ताजा छ’मा नाजिर र उषाको जोडी (भिडियो)

काठमाडौं । अमेरिकाको न्युयोर्कबाट गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका…

२ दशकपछि दीपक तुम्बापो ‘सल्लेरी पाखामा’ लिएर पुनः संगीतमा फर्किए (भिडियो)

गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा कमब्याक हुनु भएको छ। २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर…

रमेश तिवारी र केकी अधिकारी फिचर्ड ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक (भिडियो)

संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारी अभिनित गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल…

तिहारको पुर्वसन्ध्यामा आयो रानीको ‘चियाबारीमा’ (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा. रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘चियाबारीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । तिहारको शुभकामना सहित सार्वजनिक गीतमा विकाश चौधरीको संगीत र…

दर्शकको रोजाइमा राजेश र करिश्माको जोडी (भिडियो)

काठमाडौँ। धेरै चलचित्रमा दर्शकले मन पराएका जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। एसियन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘यादका लहरहरु’मा अन्जु…

अमेरिकाबाट आयो देशप्रेम गीत ‘कालापानी सिमाना’ (भिडियो)

काठमाडौं । जेठ ७ गते नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको…

दार्जिलिङबाट बिमोचनाको तिहार कोशेली ‘सपना मेरो’ सार्वजनिक (भिडियो)

आफ्नी आमा चर्चित लोक गायिका डेजी बराईलीको स्वरमा रहेको गीत ‘भैसी लड्यो है’ गाएर भ्वाइस अफ नेपालको मंच बाट आफुलाई परिचित गराउन सफल गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘सपना…

आज सार्वजनिक हुँदै चुडामणिको ‘माया लाउँ कि नलाउँ भो’

युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो आज साँझ ४ बजे गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ।
प्रेमिल शैलीको…

...र यो पनि