Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

Author: Filmyinfo

कसरी जन्मियो ‘मेरो एक्सको छम्मा’ ? गायिका सिर्जना खत्रीसँगको कुराकानी

गायिका सिर्जना खत्री र गायक मिस्टर आर.जे.को ‘मेरो एक्सको छम्मा’ले बजार तताएको छ । चर्चा र विवाद दुवै खेपेको उक्त गीतकी गायिका ‘सिर्जना खत्री’सँग फिल्मीइन्फोले विशेष कुराकानी गरेको छ ।

‘माया लै लै लै’ मा सुमी, सुधिर र सुरेन्द्र (भिडियो)

गीतकार तथा संगीतकार इन्द्र आ.पी.को नयाँ गीत ‘माया लै लै लै’ सार्वजनिक भएको छ । गायक सुरज शाही ठकुरी र इन्द्र आर.पी.को स्वर रहेको गीतको भिडियोलाई क्रियटिभ ह्याट्स् च्यानल मार्फत सार्वजनिक गरिएको…

‘मालिङ्गो’मा राजेश हमाल र स्मीता दाहालको जोडी (भिडियो)

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् । महानायक राजेश हमाल पनि…

अक्षयकुमारले दर्ता गरे युट्युवर विरुद्ध मानहानी केस

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले राशिद सिद्दीकी नामको एक युट्युवरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । राशिदले अक्षय कुमारलाई सुशान्त सिंह राजपुतको मुद्दामा केही गम्भिर आरोप लगाएका थिए…

‘राउडी बेबी’को युट्युबमा १ अरब भ्युज

तमिल फिल्म ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युट्युबमा १ अरब भ्युज पाएको छ । उक्त गीत युट्युबमा १ अरब भ्युज पाउने पहिलो साउथ चलचित्रको गीत बन्न पुगेको छ । सन्…

एमि ज्याक्सनको बोल्ड अवतार

मोडल तथा अभिनेत्री एमि ज्याक्सनको हटनेसमा लालायित नहुने को पो होला र ? हालै उनको हट अन्दाजले फ्यानहरु दंग र खुशी भएका छन् । सामाजिक संजालमा उनले आफ्नो टपलेस लुक सार्वजनिक गरेकी…

एलिना चौहान र भरत भट्टको स्वरमा ‘बुढीको कचकच’

एलिना चौहान र भरत भट्टको स्वर रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक भएको छ । सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ। भिडियोमा राज र सोफिया बज्राचार्यको…

‘हल’ खोल्ने अनुमति नदिनु सहि वा गलत ? (विचार)

कोभिड १९ को कारणले सम्पूर्ण क्षेत्रलाई असर परेको छ । लकडाउन र निषेधाज्ञाको मारमा सबै परे । सरकारले जनजीवन सहज बनाउने प्रयास गर्दै सबै क्षेत्रलाई सजगता अपनाउँदै काम गर्न अनुमति दियो ।…

यस्तो रह्यो भुवन केसी र अनमोल केसीको भाईटिका (तस्विरहरु)

सदाबहार नायक भुवन केसी र सुपरस्टार अनमोल केसीले आज भाईटिका मनाएका छन् । भाईटिकाका केहि तस्विरहरु फिल्मीइन्फोलाई प्राप्त भएको छ ।

तस्विरमा आफन्तहरुसँग हर्षोल्लासका साथ तिहार मनाएको देखिएको छ ।

[ngg src=”galleries”…

प्रदिप खड्का गाउँलेको भूमिका गर्ने तयारीमा

चलचित्र ‘प्रकाश’को लागि नायक प्रदिप खड्का जुम्ला पुगेका छन् । गाउँको एक युवाको कथा रहने उक्त चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिनका लागि उनी कडा मिहिनेत गरिरहेका छन् । यहि चलचित्रका लागि उनले…

‘चिलगाडी’मा संगीत काली प्रसाद बास्कोटाले दिने

काठमाडौँ । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । नेपाल आइडलका एक निर्णायक तथा पारी त्यो डाँडामा, माया पिरती, निरा जहिले…

...र यो पनि