Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

राजकुमार फुयालको शब्द र देवी ओलीको स्वरमा ‘कति निष्ठुरी’ ( भिडियो )

रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसन ( Saaya Creation) को अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो
गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की , सन्दीप श्रेष्ठ र नुवाकोटका बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।
लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि