Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

गायक दिपेश चापागाईको ‘धेरै टाढा’ सार्वजनिक ( भिडियो )

नवगायक दिपेश चापागाई आफ्नो पहिलो सांगीतिक कोसेली ‘धेरै टाढा’ लिएर नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका छन् ।भागिरथ दाहालको शब्द रचना र सुरेश राइको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । अमेरिकाको रमणीय ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई जिनियस म्युजिकको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । लामो समदेखि अमेरिका निवासी गायक चापागाई पछिल्लो समय सांगीतिक कर्ममा पनि तल्लिन हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि