Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

एन्जिला बाँनिया अभिनित सजलको गीत ‘आधा आधा’ सार्वजनिक ( भिडियो )

धेरै विधाका गीतहरु उतिकै गाउन सक्ने लोकप्रिय गायक सजल न्यौपानेको कर्णप्रिय संगीत र स्वरमा रहेको गीत ‘आधा आधा’ सार्वजनिक भएको छ।मन्जु खनालको शब्द रचना रहेको गीतमा सजललाइ गायनमा गायिका मेलिना राइले साथ दिएकी छिन ।
गीतको भिडियोमा स्वयं सजल र एन्जिला बाँनियाको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले गीतको भावानुसार भिडियो तयार पारेका छन् । बुद्ध थापाको क्यामेरा र विकास दाहालको सम्पादन रहेको भिडियोलाई सान्तना रेकर्ड्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गयिएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि