Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

नेन्सी पराजुलीको ‘तिम्रो मायामा’ रिलिज ( भिडियो )

गायिका नेन्सी पराजुलीको सुमुधर स्वरमा रहेको गीत ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ रबि मल्लको शब्द र राजन तिमिल्सिनाको संगीत रहेको गीतको भिडियोमा स्वयम गायिका नेन्सी र भद्रजंग कुँवरको अभिनय रहेको छ ।अनिल के मानन्धरको निर्देशनमा बनेको भिडियोमा अविनाश मानन्धर सिनेमाटो ग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि