Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

संगीतकार शशीविक्रम थापाको निर्देशनमा ‘कहाँ जान लागेकी’ (भिडियोे)

गायक मुरारी भण्डारीको सांगीतकि कोसेली ‘कहाँ जान लागेकी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संगीत संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ ।
म्युजिक भिडियोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजनकि गरएिको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि