Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

निशान भट्टराई र अस्मिता अधिकारीकोे ‘तिमीसँग मन साटें’ सार्वजनिक (भिडियो)

निशान भट्टराई र अस्मिता अधिकारीकोे स्वर रहेको गीत ‘तिमीसँग मन साटें’को भिडियो सार्वजनिक गरिएको छ । रवि मल्लको शब्द–संगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ ।

स्वर्णीम थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ ।
भिडियोलाई श्याम कार्की ईन्टरनेन्मेन्टले बजारमा ल्यएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि