Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

आँचल र मुकुनको ‘स र र र’ (भिडियो)

मेलिना राई र राजेश घिमिरेको आवाजमा समावेश ‘स र र र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सरोज परियारएकतारे सबिन शब्द रहेको गीतमा गायक स्वयम् कै संगीत रहेको छ। गीतको भिडियोमा  आँचल शर्मामुकुन भुसालको  अभिनय हेर्न सकिन्छ।

दुईको प्रेमीको प्रेमभाव वरिपरि कथाबस्तु घुमेको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया

...र यो पनि