आँचल र मुकुनको ‘स र र र’ (भिडियो)

मेलिना राई र राजेश घिमिरेको आवाजमा समावेश ‘स र र र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सरोज परियार र एकतारे सबिन शब्द रहेको गीतमा गायक स्वयम् कै संगीत रहेको छ। गीतको भिडियोमा आँचल शर्मा र मुकुन भुसालको अभिनय हेर्न सकिन्छ।
दुईको प्रेमीको प्रेमभाव वरिपरि कथाबस्तु घुमेको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
थप समाचार

तपाईको प्रतिक्रिया