Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

‘मेरी सोल्टिनी’मा पल शाह र वर्षा राउत (भिडियो)

गायक किरण भुजेलगीता शर्माको स्वरमा समावेश रहेको गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक गरिएको छ। गीतमा शब्द,संगीत बाल के न्यौपानेको रहेको छ । सार्वजनिक भिडियोमा पल शाह,वर्षा राउत संगै सुरज श्रेष्ठ  र सोम्या श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोको सम्पादन भने नबिन निरौलाले गरेका हुन।

दुर्गा धिमालको लगानीमा बनेको भिडियोलाई बिके क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि