Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

भूमीको फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

नायिका भूमी पेड्नेकरको मुख्य भूमिका रहेको फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । ‘दुर्गामती’ एक थ्रिलर ड्रामा हो जसमा नायिका भूमीलाइ फरक किरदारमा देख्न सकिन्छ। बलिवुड नायक अक्षय कुमार संगै केप अफ गुड फिल्मस्, भुषण कुमार, कृष्ण कुमार र विक्रम मल्होत्राको लगानीमा तयार भएको यो चलचित्रमा अर्सद वार्सी, भुमी पेड्नेकर, माही गील, करण कपाडिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

अशोकको कथा, पटकथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘‘दुर्गामती’ डिसेम्बर ११ मा अमेजन प्राइमबाट रिलिज गरिनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि