‘कृ’अभिनेत्री अदिति बुढाथोकीको सुन्दरता (तस्बिरहरु)

नेपाली चलचित्र क्षेत्र कि सुन्दर नायिका हुन अदिति बुढाथोकी। थोरै चलचित्रमा अभिनय गरेर दर्शकहरुको मनमा बस्न सफल छिन आदिती।
सुपरस्टार अनमोल केसीसंग नै पहिलो फिल्म ‘कृ’ मा स्क्रिन गर्दा उनको अभिनय र सुन्दरताको तारिफ गजबकै भयो।
सामाजिक सञ्जाल इन्स्टाग्राममा १.१ मिलिन फलोअर्स कमाएकी २४ बर्षे नायिका अदिति आफ्नो विभिन्न तस्बिर पोस्ट गर्दै रमाउने गर्छिन।
पछिल्लो समय बलिउडमा संघर्षरत अदितिले फिल्म नपाएपनि त्यहाँका म्युजिक भिडियोमा मौका भने पाइरहेकी छिन ।
केहि समय आगाडी भारतीय चर्चित संगीतकार,गायक अमाल मलिकको आवाजमा रहेको ‘तु मेरा नही’ बोलको गीतमा मोडलिङ गरेकी थिईन भने उक्त गीत सार्वजानिक पछि उनि भारतीय पत्रिकामा छाएकी छिन।
भारतीय पत्रिका ‘टप स्टोरीले’ अदितिको बारेमा समाचार लेखेको थियो।
क्रेडिट इन्स्टाग्राम; aditi_budhathoki
थप समाचार

तपाईको प्रतिक्रिया