कियारा आडवाणी अभिनित फिल्म ‘इंदु की जवानी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

बलिवुड नायिका कियारा आडवाणीको नया फिल्म ‘ इंदु की जवानी’को ट्रेलर सार्वजनिक भएको छ। कियारा आडवाणी र आदित्य सील को मुख्य भूमिका रहेको फिल्म ‘ इंदु की जवानी’ एक कमेडी ड्रामा हो। फिल्ममा कियारा एक भारतीय महिलाको भूमिकामा देखापर्दै छिन भने आदित्य सील एक पाकिस्तानी पुरुषको भूमिकामा देखा पर्दैछन। सेनगुप्ता द्वारा निर्देशित फिल्म ११ डिसेम्बर २०२० मा सिनेमाघरमा रिलिज हुदैछ।
केहि समय अगाडी बलिउड नायक अक्षय कुमार संगै कियारा आडवाणीको ‘लक्ष्मी’ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो।
थप समाचार

तपाईको प्रतिक्रिया