Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

किताबबाट संसार घुमाउने लामिछानेको ‘देश देशावर’ बजारमा

काठमडौं, ७ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । यसलाई अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तकको संज्ञा दिइएको छ । जसले संसार घुमाउँदै ईतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । किताब ‘देश देशावर’ को लेखक भने अमर न्यौपाने हुन । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि