Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘माया लै लै लै’ मा सुमी, सुधिर र सुरेन्द्र (भिडियो)

गीतकार तथा संगीतकार इन्द्र आ.पी.को नयाँ गीत ‘माया लै लै लै’ सार्वजनिक भएको छ । गायक सुरज शाही ठकुरी र इन्द्र आर.पी.को स्वर रहेको गीतको भिडियोलाई क्रियटिभ ह्याट्स् च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका सुमी मोक्तान, सुधिर श्रेष्ठ र सुरेन्द्र बसेलको अभिनय रहेको छ । ‘माया लै लै लै’मा हरि हुमागाईको छायाँकन, रमेश थापाको सम्पादन रहेको छ । भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया