Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बर्षा राउत र आसिफ शाहको ‘आउ वर’ सार्वजनिक (भिडियो)

गायक सुमित पाठक र गायिका मिना निरौलाको स्वरमा समावेश गीत ‘आउ वर’  सार्वजनिक भएको छ । सुमित पाठक गत बर्षको नेपाल आइडलको टप ३ मा परेका चर्चित प्रतियोगी हुन् भने गायिका मीना भने ‘लूट’ चलचित्रको ‘ठमेल बजार’ बाट चर्चित बनेकी गायिका हुन् । सार्वजनिक भएको भिडियोमा आसिफ शाहबर्षा राउतको अभिनय हेर्न सकिन्छ। गीत ‘आउ वर मा शब्द संगीत गायक स्वयम सुमित पाठक कै रहेको छ भने भिडियोलाई आसिम शाहले निर्देशन गरेका छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि