Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज (भिडियो)

नेपाली चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज भएको छ । यस चलचित्रमा नम्रता श्रेष्ठ, बिपिन कार्की लगायत निश्चल बस्नेतलाई प्रमुख भूमिकामा देख्नसकिन्छ । फिल्म ‘प्रसाद’ मा नायिका नम्रता श्रेष्ठ र बिपिन कार्कीको अभिनयलाइ दर्शकहरुले अत्यधिक मनपराएका थिए । निर्देशक दिनेश रावतको निर्देशनमा बनेको चलचित्र ‘प्रसाद’ मा ‘लै लै’ बोलको गीतले सबैको मन छोएको थियो।

तपाईको प्रतिक्रिया

...र यो पनि