Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

टाइगर श्रॉफकि बहिनी कृष्‍णा श्रॉफ स्विमसूटमा, दिशा पाटनीको कमेन्ट

बलिवुड अभिनेता जेकी श्रॉफको छोरी र टाइगर श्रॉफकि बहिनी कृष्‍णा श्रॉफ ग्लैमर वर्ल्डबाट निकै टाढा भएता पनि उनको फिटनेस र पर्सनल लाइफ़को कारण बेला बेलामा चर्चामा आइरहनछिन। केहि समय अगाडी उनको आफ्नो बॉयफ़्रेंड एबन ह्यम्‍स संगको ब्रेकअपको खबरले पनि राम्रै चर्चा पाएको थियो। हालै कृष्‍णा श्रॉफले आफ्नो इंस्टाग्राम अकाउन्टबाट स्विमसूटमा एउटा भीडियो पोस्ट गरेकी छिन। सार्वजनिक भीडियोमा उनि रातो कलरको स्विमसूटमा हातमा जुसको ग्लास लिदै रिलैक्स मूडमा देख्न सकिन्छ। उनको यस भीडियो टाइगर श्रॉफको स्पेसल फ्रेन्ड बलिवुड एक्ट्रेस दिशा पाटनीले हट भन्दै कमेन्ट पनि गरेकिछिन।

तपाईको प्रतिक्रिया

...र यो पनि