Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘राउडी बेबी’को युट्युबमा १ अरब भ्युज

तमिल फिल्म ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युट्युबमा १ अरब भ्युज पाएको छ । उक्त गीत युट्युबमा १ अरब भ्युज पाउने पहिलो साउथ चलचित्रको गीत बन्न पुगेको छ । सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा साउथका सुपरस्टार धनुष र धीको आवाज रहेको छ ।

साउथ चलचित्रको गीतलाई १ अरब भ्युज पाएको दिन र ‘कोलावेरी डी’ बोलको गीत पनि सोहि दिन ९ औं वार्षिकोत्सवपरेकोमा संयोग भएको भन्दै साउथका सुपरस्टार धनुषले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि