एलिना चौहान र भरत भट्टको स्वरमा ‘बुढीको कचकच’

एलिना चौहान र भरत भट्टको स्वर रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक भएको छ । सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ। भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ । भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन्।
मुकेश हुमागाईंको छायांकन गरेको सार्वजनिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । सोफिया बज्राचार्यले निर्माण गरेको भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो:
थप समाचार

तपाईको प्रतिक्रिया