Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

एलिना चौहान र भरत भट्टको स्वरमा ‘बुढीको कचकच’

एलिना चौहान र भरत भट्टको स्वर रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक भएको छ । सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ। भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ । भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन्।

मुकेश हुमागाईंको छायांकन गरेको सार्वजनिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । सोफिया बज्राचार्यले निर्माण गरेको भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि