Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

एमि ज्याक्सनको बोल्ड अवतार

मोडल तथा अभिनेत्री एमि ज्याक्सनको हटनेसमा लालायित नहुने को पो होला र ? हालै उनको हट अन्दाजले फ्यानहरु दंग र खुशी भएका छन् । सामाजिक संजालमा उनले आफ्नो टपलेस लुक सार्वजनिक गरेकी छिन जसले गर्दा अहिले सामाजिक संजालमा सनसनी मच्चाई रहेको छ ।

सार्वजनिक तस्विरमा उनको स्मोकी आईज र न्यूड लिपिस्टिकले हट्नेसलाई अझै बोल्ड बनाई रहेको देख्न सकिन्छ । यो भन्दा अगाडी पनि आफ्नो टपलेस लुक सार्वजनिक गरी फ्यानहरुलाई सरप्राइज दिईसकेकी छिन् ।

 

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

 

A post shared by Amy Jackson (@iamamyjackson)

चलचित्र एक दीवाना थाबाट बलिउडमा डेब्यू गरेकी नायिका एमि बलिउडका साथै साउथ सिनेमामा पनि काम गरेकी छिन् । अन्तिम पटक उनी रजनीकांत र अक्षय कुमार अभिनित फिल्म रोबोट २.० मा देखापरेकी थिईन् ।

 

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

 

A post shared by Amy Jackson (@iamamyjackson)

तपाईको प्रतिक्रिया

...र यो पनि