Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

अभिनेत्री मनिषा कोइरालाको ‘भाइटिका’

नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अन्तिम दिन,भाइटिका दिदी बहिनीहरुले दाजुभाइहरुलाई सप्तरंगी टिका लगाइदिएर मनाएका छन् ।  नेपाली मुलुककी भारतीय अभिनेत्री मनिषा कोइरालाले यो बर्षको भाइटिका विशेष रुपमा मनाएकी छिन। सामाजिक संजालमा भाइटिका मनाएको तस्बिर गर्दै  मनिषाले आफ्नो दाजुभाइको दिर्घायु जीवन ,स्वास्थ र खुशीको कामना गरेकी छिन।

तपाईको प्रतिक्रिया

...र यो पनि