Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बिहेपछि प्रियंका र आयुष्मानको पहिलो लक्ष्मीपूजा

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहेपछि पहिलो पटक लक्ष्मीपूजा गरेका छन् । नायिका कार्कीले सबैलाई तिहारको शुभकामना दिंदै आफू र आफ्ना श्रीमानको पहिलो लक्ष्मीपूजा भन्दै सामाजिक संजालमा तस्विर शेयर गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि