Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त ,भावुक हुदै लेखे स्टाटस

हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त भएका छन। सामाजिक संजाल मार्फत आफु अब कोभिड १९ बाट मुक्त भएका जानकारी मनोजले दिएका हुन्। ११ दिनको अस्पताल बसाई पश्चात कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएपछी मनोज हाल आफ्नै घरमा आराम गरिरहेका छन। आफु संक्रमित भएपछि नेपाल एपिएफ अस्पताल,परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई साथ समर्थनको लागि धन्यवाद दिदै केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कने समेत जानकारी दिएका छन।

केहि साता अगाडी कलाकार मनोज गजुरेललाई कोभिड १९ ‘पोजेटिभ’ देखिएको थियो।

तपाईको प्रतिक्रिया

...र यो पनि