Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

दिशा पाटनी हट बिकनी लुकमा रमाउदै

बलिवुड हट नायिका दिशा पाटनी यति बेला मल्दिब्समा आफ्नो छुट्टि  मनाउन ब्यस्त छिन। भारतीय संचार माध्यमका अनुसार  दिशा मल्दिब्स भ्याकेसन्मा  स्पेशल फ़्रेंड टाइगर श्रॉफ़ संग क्वालिटी टाइम स्पेंड गरिरहेको जानकारी दिएका छन।

हालै उनले आफ्नो सामाजिक संजाल इंस्टाग्राममा आफ्नो हट बिकनी लुकमा फोटो पोस्ट गरेकी छिन जसले, अहिले सोशल मीडियामा सनसनी मचाई रहेको छ।

सार्वजनिक फोटोमा उनि रातो बिकनीमा समुन्द्री किनारमा रमाईरहेको देखन सकिन्छ। फिटनेसको मामलामा आफ्नो जेनेरेसनलाई नै मात खुवाउने दिशाको फिगरमा लालायित नहुने को पो होला।

नायिका दिशा पाटनी सलमान खान अभिनित फिल्म ‘राधे योर मोस्ट वॉंटेड भाई’ मा बिषेश भूमिका मा देखापर्दै छिन् भने ‘एक विलेन २’ नामक चलचित्रमा पनि देखापर्दै छिन।

तपाईको प्रतिक्रिया

...र यो पनि