Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

यस्तो रहयो कलाकारहरुको लक्ष्मीपुजा (तस्बिरहरु)

कोविड महामारीका कारण केहि फरक अनुभवमा तिहारको दोश्रो दिन अर्थात् शुभ दिपावली २०७७ मा सबैले आ आफ्नो घरमा धुम धाम संग लक्ष्मी भित्र्याएका छन। यसै क्रममा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि तिहारको अवसरमा सामाजिक संजाल मार्फत शुभकामना दिदै लक्ष्मी पुजा सम्पन्न गरे।

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि