यस्तो रहयो कलाकारहरुको लक्ष्मीपुजा (तस्बिरहरु)

कोविड महामारीका कारण केहि फरक अनुभवमा तिहारको दोश्रो दिन अर्थात् शुभ दिपावली २०७७ मा सबैले आ आफ्नो घरमा धुम धाम संग लक्ष्मी भित्र्याएका छन। यसै क्रममा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि तिहारको अवसरमा सामाजिक संजाल मार्फत शुभकामना दिदै लक्ष्मी पुजा सम्पन्न गरे।
थप समाचार

तपाईको प्रतिक्रिया