Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘नाचन बाटुली’को कभर भिडियो सार्वजनिक

टंक बुढाथोकी र मेलीना राईको स्वरमा रहेको ‘नाच बाटुली’ गीतको कभर भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डीपी खनालको शब्द रहेको छ । यस गीतको कभर भिडियोमा कृतिका श्रेष्ठ, अर्जुन सुनार, एरिका पराजुली, मल्लिका मगर, रीमा मगर, दीक्षा लामिछाने, बिदिशा गुप्ता र सुष्मिता मगरको नृत्य रहेको छ । यस गीतको कोरियोग्राफी राजन रसाइलीले गरेका छन् भने छायाँकन बिमल पराजुलीले गरेका हुन ।

तपाईको प्रतिक्रिया

...र यो पनि