Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

ठुली भईन ‘बजरंगी भाइजान’ को ‘मुन्नी’ हर्षाली मल्होत्रा

सन् २०१५ मा सलमान खान,र्षाली मल्होत्रा मुख्य भूमिका रहेको फिल्म ‘बजरंगी भाइजान’ सुपर डुपर हिट सिनेमा हो। फिल्मले धेरैको मन जित्नुको साथै सलमानको करिअरलाई अझै उचाइमा पुराएको थियो। सोहि फिल्ममा ‘मुन्नी’ अर्थात् हर्षाली मल्होत्राले सलमानसंग स्क्रीन स्येर गरेकी थिईन। फिल्म बजरंगी भाइजानबाट हर्षाली मल्होत्रा राता रात स्टार भईन। फिल्ममा उनको एउटा पाकिस्बोतानी बोल्न नसक्ने बच्चाको भूमिका थियो। हर्षालीको अभिनयबाट आम दर्शकहरु लगायत पुरा बलिवुड पनि उनको फ्यान भएका थियो।

तपाईको प्रतिक्रिया

...र यो पनि