Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

टाइगर श्राफको एक्सन थ्रिलर फिल्म ‘गणपत पार्ट-१ ‘ को फस्ट लुक सार्वजनिक(भिडियो)

नायक टाइगर श्राफको डान्स र एक्सनको फ्यान विश्वभरका मानिस छन् । दर्शकहरु उनको चलचित्र कहिले सिनेमा घरमा आउछ भनेर प्रतिक्ष्या गर्ने गर्छन्। हाल टाइगर श्राफको हातमा थुप्रै चलचित्रहरु छन जस मध्ये ‘गणपत पार्ट-१ ‘ नामक चलचित्रको मोशन पोस्टर अर्थात् फस्ट लुक सार्वजनिक गरिएको छ। सामाजिक संजाल मार्फत टाइगरले ‘गणपत पार्ट-१ ‘ को फस्ट लुक सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा टाइगरको एक्सन टपोरि लूक्स देख्न सकिन्छ। बिकाश बहलको निर्देशन रहने एक्सन थ्रिलर चलचित्र सन् २०२२ मा रिजिल गर्ने योजना निर्माण टिमको रहेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि