Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

हरर कमेडी चलचित्र ‘लक्ष्मी’ डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज

अक्षय कुमारकियरा आडवाणीको मुख्य भूमिका रहेको हरर कमेडी चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ अर्थात आज डिजिटल प्लेटफर्ममा रिलिज भएको छ। साँझ ७ बजेर ५ मिनेटमा डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारबाट चलचित्र ‘लक्ष्मी’ रिलिज गरिएको छ। यसका साथै चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ मा यु ए इ, अस्ट्रेलिया, न्युजिल्याण्ड, फिजी, नोभेम्बर १२ मा थाइल्यान्ड र नोभेम्बर १३ मा साउथ अफ्रिकाको  विभिन्न सिनेमा घरहरुमा रिजिल हुँदैछ। राघव लॉरेंस द्वारा निर्देशित चलचित्र ‘लक्ष्मी’ मा नायक अक्षय कुमार पहिलो पटक ट्रांसजेंडर भूतको रूपमा देखा पर्दैछन।

 

तपाईको प्रतिक्रिया

...र यो पनि