विवाहपछी हनीमून ट्रिपमा अझ खुलेकी अभिनेत्री काजल अग्रवाल

‘सिंघम’ अभिनेत्री काजल अग्रवाल यति बेला हनीमून ट्रिपमा व्यस्त भइरहेकी छिन। माल्दिव्सको रमणीय ठाउँहरुमा नव दम्पति आफ्नो हनिमुनलाई राम्रोसंग मनाईरहेका छन। हालै अभिनेत्री काजलले सामाजिक संजालमा पति गौतम किचलु र आफ्नो हनीमूनका विभिन्न तस्बिरहरु पोस्ट गरेकी छिन। समुन्द्री किनारमा रातो पहिरनमा सजेकी काजल सधै जसो सुन्दर देखिएकी छिन।
अभिनेत्री काजल अग्रवाल र गौतम किचलुको बिवाह ३० अक्टुबरमा मुम्बइको एक होटलमा सिमित पारिवारिक जमघटका बीच भएको थियो।
फोटो क्रेडिट- @kajalaggarwalofficial
थप समाचार

तपाईको प्रतिक्रिया