Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘ऐश्वर्या’नायिका दिपिका प्रसाईंको आज जन्मदिन

नेपाली चलचित्र क्षेत्रको सुन्दरी नायिका दिपिका प्रसाईंको आज जन्मदिन परेको छ। सन् १९९६ नोवेम्बेर ८ तारिख मा धनगढीमा जन्मेकी नायिका चलचित्र ‘ऐश्वर्या’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। पहिलो फिल्मबाट नै उनको अभिनय र सुन्दरताको प्रसंशा भएको थियो। रेकर्ड ब्रेक चलचित्र ‘छक्का पन्जा ३‘ जस्तो सफल फिल्ममा काम गरि उनले थप चर्चा कमाउन सफल भएकी थिईन । कम चलचित्रमा अभिनय गरेर स्थापित हुने थोरै अभिनेत्रीहरूमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ ।

चलचित्र निर्देशक दीवाकर भट्टराईसंग बिवाह बन्धनमा बाधेकी नायिकाको थुप्रै चलचित्रहरु पाइप लाइनमा छन।

तपाईको प्रतिक्रिया

...र यो पनि