प्रताप र अस्मिता भन्दैछन् ‘आउ माया साथैमा’ (भिडियो)

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको ‘आउ माया साथैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ ।
गंगा दुलालको शब्द, राजेन्द्र बजगाँईको संगीत र एरेन्ज रहेको यस भिडियोका छायाँकार उत्सब दाहाल हुन् । सम्पादनमा सिलन लम्साल छन् भने भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् ।
भिडियो हेर्नुहोस्:
थप समाचार

तपाईको प्रतिक्रिया