Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

दुर्गेश थापाको ह्याप्पी तिहार २ (डन आयो डन)सार्वजनिक(भिडियोसहित)

गायक दुर्गेश थापाले नयाँ गीत ह्याप्पी तिहार २ (डन आयो डन ) बोलको गीत सार्वजनिक गरेका छन। दुर्गेश थापाको शब्द र संगीत रहेको गीतलाई दुर्गेश संगै गायनमा योगेश काजीले पनि साथ दिएका छन्। पल शाह,दुर्गेश थापा, योगेश काजीको अभिनय रहेको भिडियोलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

ह्याप्पी तिहार २ (डन आयो डन ) बोलको गीत डी सिरिज नामक युट्युब च्यानलबाट हेर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि