Date
शनि, फाल्गुन १५, २०७७
Sat, February 27, 2021

‘कृ’अभिनेत्री अदिति अमाल मलिकसँग म्युजिक भिडियोमा (भिडियो सहित)

अनमोल केसी अभिनित ‘कृ’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकीको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अदितिले बलिवुड चर्चित संगीतकार,गायक अमाल मलिकको आवाजमा रहेको  ‘तु मेरा नही’ बोलको गीतमा मोडलिङ गरेकी छन् । अमाल मलिकले चलचित्र कबिर सिंह’, ‘धोनी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्मका गीतमा  सुपरहिट संगीत दिएका छन् ।

पछिल्लो समय बलिउडमा संघर्षरत अदितिले फिल्म नपाएपनि त्यहाँका म्युजिक भिडियोमा मौका  भने पाइरहेकी छिन ।

तपाईको प्रतिक्रिया

...र यो पनि