Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अश्लिल भिडियो सुट गरेको आरोपमा पक्राउ पूनम पाण्डे जमानतमा रिहा

बलिउड नायिका तथा मोडल पूनम पाण्डे र उनको श्रीमान सैम बाम्बेलाई गोवाको एक कोर्टले जमानतमा रिहा गरेको छ। भारतीय संचार माध्यमका अनुसार उनीहरु बिरुद्ध गोवा फॉरवर्ड पार्टीकी महिला विंगले गोवाको सरकारी सम्पतिमा गैर कानूनी प्रवेश र अश्लिल भिडियो सुट गरेको आरोपमा एफआईआर दर्ता गरेका थिए । गोवा कोर्टले हाललाई पूनम पाण्डे र उनको श्रीमानलाई गोवाबाट बाहिर जान नपाउने र आगामी ६ दिन सम्म गोवा पुलिस स्टेशनमा आएर हाजिरी दिनु पर्ने शर्तमा रिहा गरेको पनि भारतीय संचार माध्यमले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि