Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

ए मेरो हजुर ३’ युट्युबमा रिलिज [फिल्मसहित]

चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ ।चलचित्रमा स्टार नायक अनमोल केसीसुहाना थापाको मुख्य भूमिका रहेको छ । यस चलचित्रबाट नायिका झरना थापाको छोरी सुहाना थापाले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दै चर्चा कमाउन सफल भएकी थिइन्। हलमा रिलिज भएको डेढ बर्षपछि  चलचित्र ‘ए मेरो हजुर ३’लाइ बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट हेर्न सकिन्छ।

सुपर हिट चलचित्र ए मेरो हजुर ३’ लाइ नायिका झरना थापाले निर्देशन गरेकी हुन भने यसको सिकवेल ‘ए मेरो हजुर ४‘ पनि छिटै बजारमा ल्याउने तयारीमा निर्माण पक्ष् जुटेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि