Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

विवाहपछि नेहा कक्कड र रोहन प्रित सिंहको मस्त डान्स भिडियो

बलिवुड चर्चित गायिका नेहा कक्कडरोहन प्रित सिंहको केहि दिन अघि धुमधाम संग विवाह भएको थियो। नेहाले आफ्नो विवाहको विभिन्न तस्विर र भिडियोहरु शेयर गरेकी थिइन् जुन सामाजिक संजालमा निकै भाइरल भएको थियो। यसै क्रममा हालै गायिका नेहा कक्कडले आफ्नो श्रीमान संग नाचेको भिडियो अफ़िसिअल इन्स्टाग्राममा पोस्ट गरेकी छिन। रातो कुर्तामा सजिएकी नेहा रोहन प्रितसंग मस्त झुम्दै नाच्दै गरेकी देख्न सकिन्छ।

 

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

 

#MehendiDaRang 🥰♥️ @rohanpreetsingh @itsjassilohka @rana_sotal Love This Song! #NehuPreet

A post shared by Neha Kakkar (Mrs. Singh) (@nehakakkar) on

तपाईको प्रतिक्रिया

...र यो पनि