Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चलचित्र ‘लक्ष्मी’को ‘बम भोले’ गीत सार्वजनिक, अक्षय खतरनाक अवतारमा

अक्षय कुमारकियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । पहिलो पटक नायक कुमारले ट्रान्सजेन्डरको भूमिका निभाएका चलचित्र एक हररर कमेडी हो। हालै चलचित्र ‘लक्ष्मी’ को नयाँ गीत ‘बम भोले‘ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा नायक अक्षय कुमारलाई किन्नरको खतरनाक अवतारमा देखन सकिन्छ।

यस भन्दा आगाडी सोहि चलचित्रको ‘ब्रुजखलिफा’ बोलको गीत सार्वजनिक गरिएको थियो। राघव लवरेंसले निर्देशन गरेको चलचित्र ‘लक्ष्मी को पहिलो सार्वजनिक नाम ‘लक्ष्मी बम’ थियो तर चलचित्र कै नाममा विवाद पछि निर्माण पक्षले परिवर्तन गरेका थिए।

तपाईको प्रतिक्रिया

...र यो पनि