Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

नायिका वर्षा सिवाकोटी अमेरिकामा (तस्विरहरु)

नायिका वर्षा सिवाकोटी अहिले अमेरिकामा छिन् । उनी विजयादशमीको भोलिपल्ट नै अमेरिका उडेकी हुन् । उनी घुम्न र कामको लागि अमेरिका पुगेको बताएकी छिन् ।

उनले केहि तस्विरहरु सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेकी छिन् ।

चलचित्र परदेशी २ को लागि अमेरिकाको केहि दृश्यहरु खिच्न बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ तर छायाँकनका लागि सरकारले अनुमति नदिँदा काम सुरु हुन सकेको छैन । यद्यपि वर्षा छायाँकनको लागि भने अमेरिका गएकी होइनन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि