Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

यस्तो देखियो काजलको जोडी विवाहपछी

अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । मुम्बइको एक होटलमा शुक्रबार उनले आफ्ना ब्वाइफ्रेण्ड गौतम किचलुसँग विवाह गरेकी हुन् । सिमित पारिवारिक जमघटका बीच सम्पन्न बिवाहको फोटोहरु यतिबेला सामजिक संजालमा भाइरल भईरहेको छ। उनीहरुको बिहेपछिको यो पहिलो तस्वीर सार्वजनिक भएको छ ।

काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । काजलका पति एक व्यवसायीका साथै इन्टिरियर डिजाइनर पनि हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि