Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बिकनी अवतारमा बिन्दास एली अवराम

बिगबोस ७ प्रतियोगी एली अवराम सन् २०१३ मा चलचित्र ‘मिक्की भाइरस’बाट रंगिन दुनियाँमा पाइला राखेकी थिइन् । उनको करिअर अहिले सोचे जस्तो सफलताका साथ अगाडि बढिरहेको छैन । एली यतिबेला मालदिव्समा भ्याकेसन मनाउन ब्यस्त छिन। हालै सामाजिक संजालमा बिकनी पहिरहनमा तस्बिर पोस्ट गर्दै भ्याकेसनमा रमाईरहेकी जानकारी दिएकी छिन। पिंग कलरको बिकनीमा पानी संगै रमाउदै गरेको एलिलाई बिन्दास मुड देखन सकिन्छ।

चलचित्र ‘मलंग’एक वेव सिरिजमा काम गरेकी एलीले कन्नड़तामिल चलचित्रमा पनि काम गरिसकेकी छिन।

तपाईको प्रतिक्रिया

...र यो पनि