Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

अञ्जु पन्त र निशान भट्टराईको ‘सक्दिन म त’ सार्वजनिक

गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्जर कमल सौराग हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ । भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ । भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् भने सम्पादनमा विष्णु खड्का छन् ।

भिडियो हेर्नुहोस्:

 

तपाईको प्रतिक्रिया

...र यो पनि