Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

चलचित्र ‘लक्ष्मी बम’ को नाम अब ‘लक्ष्मी’

अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । नोभेम्बर ९ मा डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हरर कमेडी चलचित्र को नाम हाल निर्माणपक्षले परिवर्तन गरेको छ । अब, यो चलचित्रको नाम ‘लक्ष्मी बम’ बाट ‘लक्ष्मी’ राखिएको छ ।चलचित्रको नामले हिन्दु समुदायको भावनामा ठेस पुर्याएको भन्दै करणी सेनाले विरोध जनाएपछी भारतीय सेन्सर बोर्डसँगको सल्लाहमा निर्माताले नाम परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

राघव लॉरेंस द्वारा निर्देशित चलचित्र ‘लक्ष्मी’ मा अक्षय कुमारकियरा आडवाणीको मुख्य भूमिका रहेको छ भने नायक कुमार चलचित्रमा ट्रांसजेंडर भूतको  रूपमा देखा पर्दै छन।

तपाईको प्रतिक्रिया

...र यो पनि