Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

प्रेमी गौतम किचलुसँग आज विवाह गर्दै काजल अग्रवाल

‘सिंघम’ अभिनेत्री काजल अग्रवाल आज धुमधाम संग आफ्ना प्रेमी गौतम किचलुसँग विवाह बन्धनमा बाधिदै छिन। उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् भने आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । ३५ वर्षीया काजलले इन्टेरियर डिजाइनर प्रेमी गौतम किचलुसँग कोविडको कारण पारिवारिक सदस्यको मात्र उपस्थितमा साधारण तरिकाले विवाह गर्न लागेकी हुन्।

केहि समय आगाडी सामजिक संजाल मार्फत आफु अक्टोबर ३० मा गौतम किचलुसँग विवाह गर्न लागेको जानकारी दिएकी थिईन। अभिनेत्री काजल अग्रवाल बॉलिवुडको साथै साउथ सिनेमा पनि चर्चित नायिका हुन्।

तपाईको प्रतिक्रिया

...र यो पनि